१६५ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

HTV Khabar ५ अशोज २०७९, बुधवार ०७:०४ मा प्रकाशित

काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयका विवरण हेर्नुहोस्: