बूढानीलकण्ठ नगरपालिकाको डेंगी ज्वोरो( Dengue fever)रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचना

HTV Khabar ७ अशोज २०७९, शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले डेंगी ज्वोरो    (Dengue fever)रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचना प्रकाशित गरेको छ।                                     नगरपालिकामा बसोबास गर्ने आमनगरवासीका लागि डेंगी ज्वोरो( Dengue feve)रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले नगरका दुईवटा स्वास्थ्य चौकी बूढानीलकण्ठ स्वास्थ्य चौकी चपली घुम्तीमा र कपन स्वास्थ्य चौकी बूढानीलकण्ठ ११ मा कपनमा डेंगी किटद्वारा नि:शुल्क परीक्षण गरिने नगर जनस्वास्थ्य प्रमुख कुमार दाहालले जानकारी दिएका छन्।