भारतबाट घटेर आयो इन्धनको मूल्य ! आयल निगमले घटाउला त ?

HTV Khabar ३० मंगशिर २०७९, शुक्रबार ०५:४६ मा प्रकाशित

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ।

शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ।