बूढानीलकण्ठ नगरपालिकामा विद्यालयको लेखा परीक्षणका लागि सम्पर्क राख्न आउने जरुरी सूचना
HTV Khabar १२ अशोज २०७९, बुधवार ०१:२३ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयको आ.व. २०७८/०७९ को लेखा परीक्षणका लागि सम्पर्क राख्न आउने सम्बन्धि सूचना प्रकाशित गरेको छ।