आज बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा स्तिर छ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।